काठमाडौँ। अब चेक बाउन्सको केसमा पनि पीडित पक्ष र प्रतिवादीले मिलापत्र गर्न पाउने भएका छन्। महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिको बैठकले यस्तो व्यवस्थासहितको निर्णय गरेको हो।
यसअघि मिलापत्रको व्यवस्था थिएन। निणर्यमा भनिएको छ “बैकिङ कसुर मुद्दामा पीडितपक्ष प्रतिवादीले मिलापत्र गराई पाऊँ भनी निवदेन दिएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११७ (२) अनुसार कारवाही अघि बढाउने।”
" />

अब चेक बाउन्समा पनि मिलापत्र हुने
<p style="text-align: justify;">काठमाडौँ। अब चेक बाउन्सको केसमा पनि पीडित पक्ष र प्रतिवादीले मिलापत्र गर्न पाउने भएका छन्। महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिको बैठकले यस्तो व्यवस्थासहितको निर्णय गरेको हो। </p>
<p style="text-align: justify;">यसअघि मिलापत्रको व्यवस्था थिएन। निणर्यमा भनिएको छ “बैकिङ कसुर मुद्दामा पीडितपक्ष प्रतिवादीले मिलापत्र गराई पाऊँ भनी निवदेन दिएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११७ (२) अनुसार कारवाही अघि बढाउने।” </p>