अब 'अपराधी' भन्न नपाइने काठमाडौँ। अब अनुसन्धान, अभियोजन तथा अन्य कारवाहीमा कसैलाई पनि ‘अपराधी’ भन्न नपाइने भएको छ। यसको साटो ‘कसुरदार’ शब्द प्रयोग गर्नुपर्नेछ।  महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिको बैठकले प्रयोग भइरहेका विभिन्न ६ शब्द र बालबालिकाको हकमा ५ वटा शब्दमा परिमार्जन गरेको हो।  
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्