काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिमा दाबेदारी प्रस्तुत गरेको मछिन्द्रलाई आज च्यासल युथ क्लबविरुद्ध खेल्दा खेलाडीको चोटले चिन्तित बनाएको छ।

स्टार खेलाडीले भरिएको मछिन्द्रले मिडफिल्डमा सुजल श्रेष्ठ र हेमन्त गुरुङलाई गुमाउने छ भने फरवार्ड रेजिन सुब्बा पनि खेल्नेमा शंका छ। तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाली फुटबल टोलीको कप्तानी गरेका सुजल चोटका कारण पहिलो खेलमा पनि थिएनन्।

भरपर्दा मिडफिल्डर हेमन्त भने अस्ट्रेलिया गएका कारण च्यासल युथविरुद्धको खेलमा हुने छैनन्।

‘‘हेमन्त विदा लिएर अस्ट्रेलिया गएका छन्। उनी त्यहाँ सम्मानित हुदैछन्’’, मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘‘सुजलको चोट अझै ठिक भएको छैन। रेजिनलाई पनि सानो चोट लागेको छ। उनको अवस्था पछिमात्र थाहा हुनेछ।’’

तीन प्रमुख खेलाडी उपलब्ध नहुँदाको चिन्ताका बाबजूद विदेशी खेलाडीको आगमनले भने प्रशिक्षक कुटवाल उत्साहित छन्। खेलाडी अनुबन्धमा ठुलो रकम खर्चिएको मछिन्द्रले अफ्रिकन खेलाडी पिटर सेगुन, एडलेजा सोमिडे र आन्द्रेस नियालाई अनुबन्ध गरेको छ।

‘‘हामीले धेरै स्टार खेलाडी राख्नुको कारण यही हो। लिग लामो समय चल्छ। कोही खेलाडीहरु घाइते हुने सम्भावना हुन्छ’’, प्रशिक्षक कटवालले भने, ‘‘हाम्रो बेन्च बलियो छ। तीन विदेशी खेलाडी पनि खेल्छन्। त्यसैले अरु नभए पनि हाम्रो टिम राम्रो नै बन्छ।’’

गत सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेको मछिन्द्रले यस सिजन पूर्व कप्तान विराज महर्जनसहित ९ राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गरेको छ। सातदोबाटो स्थित एन्फा मुख्यालको मैदानमा सम्पन्न पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइजमाथि २–१ को नतिजा निकालेको थियो।

पहिलो खेलमा तीन अंक जोडे पनि मछिन्द्रको २ अंक मात्र छ। एन्फाले गत सिजन रेलिगेशनको प्रावधान हटाएर पुछारमा रहने दुई टोलीको नयाँ सिजन क्रमशः २ र १ अंक घटाउने निर्णय गरेको थियो। त्यसकारण मछिन्द्रको १ अंक घटाइएको हो।

प्रशिक्षक कटवालले एन्फा मुख्यालयको मैदान सानो भएकाले खेल्दा ‘कन्जस्टेड’ महशुस हुने बताए। तीन अफ्रिकी खेलाडी टोलीमा आउँदा कम्युनिकेसनको समस्या हुने हो की डरमा रहेका प्रशिक्षक कटवालले थपे, ‘‘रंगशालामा खेल्न पाएको भए राम्रो हुने थियो। एन्फामा खेल्दा कन्जस्टेड फिल हुन्छ। टिममा नयाँ खेलाडी हुँदा खेलाडी कम्युनिकेसनको समस्या हुन्छ की भन्ने हो।’’

प्रशिक्षक कटवालले च्यास बलियो टिम भए पनि आफुहरु तीन अंकका लागि खे्रल्ने बताए। उनले थपे, ‘‘च्यासलले पनि राम्रो खेलाडी अनुबन्ध गरेको छ। टिम राम्रो छ। त्यसैले उनीहरुविरुद्ध खेल्न सहज छैन तर हामी तीन अंकका लागि खेल्नेछौं।’’

प्रशिक्षकका रुपमा डेब्यू खेलमै साविक उपविजेता संकटालाई २–० ले हराएको च्यासलका प्रशिक्षक बालगोपाल साहुखल पनि मछिन्द्रविरुद्ध तीन अंक लिनेमा विश्वस्त छन्।

‘‘हामी भोलीका लागि तयार छौं। मछिन्द्र राम्रो टिम हो। तर हामीले उनीहरुलाई अन्य टोलीजस्तै एउटा विपक्षी टोलीका रुपमा हेरेका छौं,’’ प्रशिक्षक साहुखलले भने।

बालगोपालको भाई सन्तोष साहुखलले च्यासलको कप्तानी गर्नेछन्। उनले संकटाविरुद्ध दुई गोल गरेक थिए। जापानमा बस्ने सन्तोषले आफुसँगै तीन जापानी खेलाडीलाई पनि च्यासलमा अनुबन्ध गरेका छन्। तीन मध्ये दुई जापानी खेलाडी मछिन्द्रविरुद्ध मैदानमा उत्रने पक्का छ। रक्षापंक्तिका जापानी खेलाडी भने चोटका कारण खेल्नेमा शंका छ।

पहिलो जितबाट हौसिएका प्रशिक्षक साहुखलले मछिन्द्रविरुद्ध पनि आक्रमक खेल्ने बताए।

‘‘विपक्षीलाई हामी डोमिनेन्ट गरेरै खेल्ने हो’’, पहिलो पटक ‘ए’ डिभिजन लिगको प्रशिक्षण सम्हालेका प्रशिक्षक साहुखलले भने, ‘‘पहिलो खेलको जितले हाम्रो मनोबल बढेको छ। चन्द्रागिरी गोल्डकपमा अवसरहरु सिर्जना गर्न सकेका थिएनौं। त्यसमा सुधार भएको छ। पहिलो खेलले टोलीमा मोमेन्टम गेन गरेको छ। भोली पनि हामी त्यसलाई निरन्तरता दिने प्रयास गर्नेछौं। र तीन अंक लिनेछौं।’’

" /> काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिमा दाबेदारी प्रस्तुत गरेको मछिन्द्रलाई आज च्यासल युथ क्लबविरुद्ध खेल्दा खेलाडीको चोटले चिन्तित बनाएको छ।

"> चोटग्रस्त खेलाडीका कारण चिन्तित मछिन्द्र !: Dekhapadhi
चोटग्रस्त खेलाडीका कारण चिन्तित मछिन्द्र !

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्