नेपालगन्ज। बाँके कारागारमा फेरि कैदी/बन्दीले आन्दोलन शुरु गरेका छन्। यो पटक भने बाँके कारागारका महिला कैदी/बन्दी आन्दोलित भएका हुन्। कमसल खाना खुवाएको भन्दै महिला कैदी/बन्दी आन्दोलित भएका हुन्। उनीहरुले चौकीदारलाई थुनेका छन्। चौकीदारलाई भेट्ने र के भएको हो भन्ने प्रयासमा कारागार प्रशासन लागेको छ।
निमित्त जेलर दिपेन्द्र पौडेलका अनुसार के भएको हो भन्ने बुझ्ने प्रयास भइरहेको छ । देखापढीसँग कुरा गर्दै पौडेलले भने, "राम्रो खाना नदिएकाले महिला कैदी-बन्दीले चौकीदारलाई थुनेका छन्। हामी के भएको हो भन्ने बुझ्दै छौं।" जेल प्रशासनका कोही पनि भित्र जान पाएका छैनन्।
१४ कार्तिकमा बाँके कारागारमा पुरुष कैदी-बन्दीले गरेको आन्दोलन जेलर भरतराज पाण्डे र चौकीदार फडेराको सरुवा गरिएपछि स्थगित भएको थियो। तत्कालिन जेलर पाण्डेको सरुवा भएपनि बाँके कारागारमा अझै नयाँ जेलार आइनपुगेको अवस्था छ।

बाँके कारागारका महिला कैदी–बन्दी आन्दोलित, चौकिदार थुनिए: Dekhapadhi
बाँके कारागारका महिला कैदी–बन्दी आन्दोलित, चौकिदार थुनिए