कैलाली। प्रत्येक वर्ष २२ मंसीरदेखि २ पुससम्म कैलालीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने गर्छ। कैलाली उद्योग वाणिज्य संघले यो महोत्सव आयोजना गर्न थालेको यसपालि १३ बर्ष पुग्यो।

महोत्सवमा सुदूरपश्चिमका संस्कृति, आर्थिक सम्भावना र अवसरलाई उजागर गर्ने प्रयास गरिन्छ। योबाहेक विभिन्न समुदाय र जातजातिले आ–आफ्नो संस्कृति झल्काउने कार्यक्रम गर्न पनि बर्षभरि यही महोत्सव कुर्छन्।

सुदूरपश्चिम महोत्सव यो क्षेत्रको ठूलो पर्व जस्तै बन्न पुगेको छ। यो कतिपयका लागि बर्षभरिका दुःख र पीडा भुलेर साथीभाई, छरछिमेकसँग भेट्ने र रमाईलो गर्ने अवसर पनि बनेको छ। महोत्सव अवलोकन गर्न कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लाका बासिन्दा समेत धनगढी आउँछन्।

कैलाली उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष गोपाल हमालले यो महोत्सव शुरू गरेका थिए। उनले दशैं, तिहार, फागूलगायतका चाडपर्व प्रत्येक बर्ष मनाई पनि तिनको मिति फरक फरक हुने, तर सुदूरपश्चिम महोत्सव चाहिँ प्रत्येक बर्षको २२ मंसीरमा शुरू हुने भएकाले सुदूरपश्चिमबाहिर रहेकाहरु समेत आउने गरेको बताए।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड यो महोत्सवको महत्व सुदूरपश्चिममा मात्र सीमित नरहेको र यसले समुदाय–समुदायलाई जोड्ने काम गरिरहेको बताउँछन्।

सुदूरपश्चिम महोत्सवले छरिएका यहाँका समुदायलाई भेला हुने र जोड्ने अवसर त दिएकै छ, त्योभन्दा महत्वपूर्ण यसले बेला बेला देखा पर्ने सामाजिक सद्भावमा चुनौति पैदा गर्ने तनावहरुलाई पनि थान्को लगाउने काम गरेको छ।

प्रदेशको सीमांकन गर्ने र प्रदेश राजधानी तोक्ने विषयले यो क्षेत्रमा लामो समय तनाव भइरह्यो। प्रदेश सिमांकनलाई लिएर यहाँका रैथाने थारू समुदाय र गैरथारु समुदायबीच मनमुटावकै स्थिति देखापर्‍यो। राजधानीको विषयले कैलाली र डोटीका बासिन्दा नै आमनेसामने भए।

यसखाले तनावलाई मत्थर पार्ने र सामाजिक सद्भाव मजबुत बनाउने कामसमेत सुदूरपश्चिम महोत्सवले गरिरहेको छ।

कैलाली उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष, होटेल व्यवसायी दिनेश भण्डारीले महोत्सव सिंगो सुदूरपश्चिमको सम्भावना उजागर गर्ने थलोको रुपमा विकास भएको बताए। डेड दशकयता लगातार मनाउने गरिएको महोत्सवमा घरेलु उत्पादन, खानाका विभिन्न परिकारलगायतका कुराले एक समुदायलाई अर्को समुदायप्रति थप नजिक बनाएको उनको बुझाइ छ। “विभिन्न समुदायका व्यक्तिहरु एकै थलोमा बसेर रमाईलो गर्ने अवसर यसले जुराइदिएको छ”, उनले भने ।

सुदूरपश्चिम विश्वविद्यालयका पुर्वरजिष्ट्रार, प्राध्यापक डा. हेमराज पन्त सुदूरपश्चिम महोत्सव सुदूरपश्चिमेलीहरुले संस्थागत रुपमै मनाउन थालेको बताउँछन् । “महोत्सवले बजार प्रबर्द्वन मात्र गरिरहेको छैन, यहाँका कला र संस्कृतिको प्रबर्द्वन पनि गरिरहेको छ”, उनले भने, “त्यसले जोड्ने भनेको समाजलाई नै हो ।”

कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. पदमराज जोशीले महोत्सवले समाजलाई जोड्न खेलेको भूमिका देखेर सीमावर्ती भारतीय बजारमा समेत सकारात्मक प्रभाव पर्न थालेको बताए ।

" /> कैलाली। प्रत्येक वर्ष २२ मंसीरदेखि २ पुससम्म कैलालीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने गर्छ। कैलाली उद्योग वाणिज्य संघले यो महोत्सव आयोजना गर्न थालेको यसपालि १३ बर्ष पुग्यो।

"> सामाजिक सद्भाव मजबूत बनाउँदै सुदूरपश्चिम महोत्सव : Dekhapadhi
सामाजिक सद्भाव मजबूत बनाउँदै सुदूरपश्चिम महोत्सव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्