काठमाडौं। प्रहरीले अपहरणमा परेका तीन बालबालिकाको उद्धार गरेको छ।

काठमाडौंको टोखा नगरपालिका-९, शान्तिटोलमा रहेको होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा बन्धक बनाएर राखिएको अवस्थामा उनीहरूको उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका, डीएसपी होविन्द्र बोगटीले देखापढीलाई जानकारी दिए।

घटनामा संलग्नताको आरोपमा प्रहरीले २८ वर्षीय विनोद थापामगर र होटल ब्लु स्टारका सञ्चालकलाई समेत पक्राउ गरेको छ।

अपहरणकारीले बालबालिकाका आफन्तलाई फोन गरेर तीन लाख रूपैयाँ फिरौती मागेका थिए। पीडितले प्रहरीलाई खबर गरेपछि २ पुस साँझ बालबालिकाको उद्धार गरिएको डीएसपी बोगटीले बताए।

एक महिला काम विशेषले पोखरा जाँदा आफ्ना तीन बालबालिकालाई सामाखुसीमा रहेको आफन्तको कोठामा छाडेर गएकी थिइन्। ३० मंसीरमा कैलालीको धनगढी घर भई बानेश्वर बस्दै आएका २४ वर्षीय आशिष सिजापतीले ती बालबालिकालाई होटल लगेर राखेका थिए।

सिजापती महिला र बाबालिकाका चिनजानकै मान्छे भएको प्रहरीले जनाएको छ। बिहान विद्यालय जान लागेका उनीहरूलाई सिजापतीले होटल ब्लु स्टारमा लगेर बन्धक बनाएका थिए।

हाल फरार रहेका सिजापतीको खोजी भइरहेको डीएसपी बोगटीले बताए।

" /> काठमाडौं। प्रहरीले अपहरणमा परेका तीन बालबालिकाको उद्धार गरेको छ।

"> अपहरणमा परेका तीन बालबालिकाको उद्धार: Dekhapadhi
अपहरणमा परेका तीन बालबालिकाको उद्धार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्