काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० पुस दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए।

“नेताहरू करीब–करीब सहमति नजिक हुनुहुन्छ, आजबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि भएकाले बैठक सरेको हो,” उनले भने।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएको छ। केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशनलगायतका मुख्य विषयमा छलफल केन्द्रित नभएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ।

छलफल जारी रहेकाले १० पुससम्म सहमति जुट्ने कांग्रेस नेताहरू बताउँछन्।

" /> काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० पुस दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए।

“नेताहरू करीब–करीब सहमति नजिक हुनुहुन्छ, आजबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि भएकाले बैठक सरेको हो,” उनले भने।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएको छ। केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशनलगायतका मुख्य विषयमा छलफल केन्द्रित नभएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ।

छलफल जारी रहेकाले १० पुससम्म सहमति जुट्ने कांग्रेस नेताहरू बताउँछन्।

"> कांग्रेस बैठक अब १० पुसमा बस्ने: Dekhapadhi
कांग्रेस बैठक अब १० पुसमा बस्ने <p style="text-align:justify">काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० पुस दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए।</p> <p style="text-align:justify">&ldquo;नेताहरू करीब&ndash;करीब सहमति नजिक हुनुहुन्छ, आजबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि भएकाले बैठक सरेको हो,&rdquo; उनले भने।</p> <p style="text-align:justify">कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएको छ। केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशनलगायतका मुख्य विषयमा छलफल केन्द्रित नभएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ।</p> <p style="text-align:justify">छलफल जारी रहेकाले १० पुससम्म सहमति जुट्ने कांग्रेस नेताहरू बताउँछन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्