काठमाडौं। प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया ११ पुसदेखि शुरू हुने भएको छ।

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक ११ पुसमा बस्ने र सोही दिन सभामुख चयन प्रक्रिया अघि बढाउने दलहरूबीच सहमति भएको हो।

संसद नियमावली अनुसार सभामुख चयनका लागि संघीय संसद सचिवालयका महासचिवको अध्यक्षतामा निर्वाचन समिति बनाउनुपर्छ।

उपसभामुखको अध्यक्षतामा बस्ने आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको पाँचौं अधिवेशन आव्हान सम्बन्धी प्राप्त पत्र  वाचन गरेर सुनाइनेछ।

मन्त्रिपरिषद्को पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको जानकारी गराइनेछ। केही समयअघि सरकारले मन्त्रिपरिषद पुर्नगठन गरेको थियो।

संसद बैठक नबसेको समयमा भएको चार जना पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने आजको बैठकको कार्यसूची रहेको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ।

" /> काठमाडौं। प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया ११ पुसदेखि शुरू हुने भएको छ।

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक ११ पुसमा बस्ने र सोही दिन सभामुख चयन प्रक्रिया अघि बढाउने दलहरूबीच सहमति भएको हो।

संसद नियमावली अनुसार सभामुख चयनका लागि संघीय संसद सचिवालयका महासचिवको अध्यक्षतामा निर्वाचन समिति बनाउनुपर्छ।

उपसभामुखको अध्यक्षतामा बस्ने आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको पाँचौं अधिवेशन आव्हान सम्बन्धी प्राप्त पत्र  वाचन गरेर सुनाइनेछ।

मन्त्रिपरिषद्को पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको जानकारी गराइनेछ। केही समयअघि सरकारले मन्त्रिपरिषद पुर्नगठन गरेको थियो।

संसद बैठक नबसेको समयमा भएको चार जना पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने आजको बैठकको कार्यसूची रहेको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ।

"> सभामुख चयन प्रक्रिया ११ पुसदेखि : Dekhapadhi
सभामुख चयन प्रक्रिया ११ पुसदेखि

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्