काठमाडौं। नेपाल–चीन व्यापार नबढ्नुमा नेपालतर्फको साँघुरो सडक बाधकको रूपमा देखा परेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छन्। त्यसैले व्यापार वृद्धि गर्न नेपाल र चीन दुवै देश नेपालतर्फको सडक विस्तार र सुधार गर्नतर्फ लाग्नुपर्ने यान्छीले बताइन्।

नेपाल–चीन उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा यान्छीले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्त्वपूर्ण रहेको बताइन्। चिनियाँ उत्पादनहरू सस्तो तथा गुणस्तरयुक्त भएकाले विश्वमा ठूलो निर्यातमूलक राष्ट्र भएको उनको भनाइ छ। यसका साथै नेपालमा विमानस्थलहरूको निर्माण तीव्र गतिमा भइरहेको र हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रोजेक्ट पूरा गरी हस्तान्तरण गरिसकेको यान्छीले बताइन्।

भेटघाटका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले व्यापार वृद्धिमा दुवै राष्ट्रले जोड दिनुपर्ने धारणा राखे। उनले दुई देशबीच विद्यमान व्यापारिक सम्भावना र समस्याहरूबारे जानकारी गराए। “नेपाल–चीनबीच नयाँ हवाई गन्तव्य विस्तार भएको र सांघाईजस्ता ठूला शहरमा समेत सेवा विस्तार गर्नुपर्ने देखिन्छ,” तुलाधरले भने, “यसले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सघाउ पुर्‍याउँछ।”

" /> काठमाडौं। नेपाल–चीन व्यापार नबढ्नुमा नेपालतर्फको साँघुरो सडक बाधकको रूपमा देखा परेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छन्। त्यसैले व्यापार वृद्धि गर्न नेपाल र चीन दुवै देश नेपालतर्फको सडक विस्तार र सुधार गर्नतर्फ लाग्नुपर्ने यान्छीले बताइन्।

नेपाल–चीन उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा यान्छीले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्त्वपूर्ण रहेको बताइन्। चिनियाँ उत्पादनहरू सस्तो तथा गुणस्तरयुक्त भएकाले विश्वमा ठूलो निर्यातमूलक राष्ट्र भएको उनको भनाइ छ। यसका साथै नेपालमा विमानस्थलहरूको निर्माण तीव्र गतिमा भइरहेको र हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रोजेक्ट पूरा गरी हस्तान्तरण गरिसकेको यान्छीले बताइन्।

भेटघाटका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले व्यापार वृद्धिमा दुवै राष्ट्रले जोड दिनुपर्ने धारणा राखे। उनले दुई देशबीच विद्यमान व्यापारिक सम्भावना र समस्याहरूबारे जानकारी गराए। “नेपाल–चीनबीच नयाँ हवाई गन्तव्य विस्तार भएको र सांघाईजस्ता ठूला शहरमा समेत सेवा विस्तार गर्नुपर्ने देखिन्छ,” तुलाधरले भने, “यसले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सघाउ पुर्‍याउँछ।”

"> चिनियाँ राजदूत यान्छीले भनिन्- ‘नेपाल–चीन व्यापारमा साँघुरो सडक बाधक’: Dekhapadhi
चिनियाँ राजदूत यान्छीले भनिन्- ‘नेपाल–चीन व्यापारमा साँघुरो सडक बाधक’ <p style="text-align:justify">काठमाडौं। नेपाल&ndash;चीन व्यापार नबढ्नुमा नेपालतर्फको साँघुरो सडक बाधकको रूपमा देखा परेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छन्। त्यसैले व्यापार वृद्धि गर्न नेपाल र चीन दुवै देश नेपालतर्फको सडक विस्तार र सुधार गर्नतर्फ लाग्नुपर्ने यान्छीले बताइन्।</p> <p style="text-align:justify">नेपाल&ndash;चीन उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा यान्छीले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्त्वपूर्ण रहेको बताइन्। चिनियाँ उत्पादनहरू सस्तो तथा गुणस्तरयुक्त भएकाले विश्वमा ठूलो निर्यातमूलक राष्ट्र भएको उनको भनाइ छ। यसका साथै नेपालमा विमानस्थलहरूको निर्माण तीव्र गतिमा भइरहेको र हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रोजेक्ट पूरा गरी हस्तान्तरण गरिसकेको यान्छीले बताइन्।</p> <p style="text-align:justify">भेटघाटका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले व्यापार वृद्धिमा दुवै राष्ट्रले जोड दिनुपर्ने धारणा राखे। उनले दुई देशबीच विद्यमान व्यापारिक सम्भावना र समस्याहरूबारे जानकारी गराए। &ldquo;नेपाल&ndash;चीनबीच नयाँ हवाई गन्तव्य विस्तार भएको र सांघाईजस्ता ठूला शहरमा समेत सेवा विस्तार गर्नुपर्ने देखिन्छ,&rdquo; तुलाधरले भने, &ldquo;यसले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सघाउ पुर्&zwj;याउँछ।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्