काठमाडौं। नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरू भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले सम्मेलनकाे उद्घाटन गरे।

सम्मेलनको आयोजना महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयले संयुक्तरूपमा गरेका हुन्। सम्मेलन तीन दिनसम्म चल्नेछ।

सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, सरकारी अभियोजनकर्ता वकील र अनुसन्धानकर्ता प्रहरीसहित सरकारी निकाय, कूटनीतिक नियोगलगायतका प्रतिनिधिहरूको सहभागिता छ।

अनुसन्धानकर्ता र अभियोजनकर्ताहरू एकै स्थानमा जम्मा भई अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्न तथा नयाँ कानूनहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सम्मेलन आयोजना गरिएको हो।

"> अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन शुरू: Dekhapadhi
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन शुरू

काठमाडौं। नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरू भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले सम्मेलनकाे उद्घाटन गरे।

सम्मेलनको आयोजना महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयले संयुक्तरूपमा गरेका हुन्। सम्मेलन तीन दिनसम्म चल्नेछ।

सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, सरकारी अभियोजनकर्ता वकील र अनुसन्धानकर्ता प्रहरीसहित सरकारी निकाय, कूटनीतिक नियोगलगायतका प्रतिनिधिहरूको सहभागिता छ।

अनुसन्धानकर्ता र अभियोजनकर्ताहरू एकै स्थानमा जम्मा भई अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्न तथा नयाँ कानूनहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सम्मेलन आयोजना गरिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्