सिराज र गिलले बीसीसीआईबाट प्रत्येक वर्ष एक करोड पाउने काठमाडौं। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले राष्ट्रिय टोलीका सदस्य मोहम्मद सिराज र युवा ब्याट्सम्यान शुभमन गिललाई पहिलोपटक राष्ट्रिय टोलीको तलव सूचीमा समेटेको छ। सिराज र गिललाई बीसीसीआईले तलबको ‘सी’ श्रेणीमा राखेको हो। यस श्रेणीअनुसार उनीहरुले बर्सेनि एक करोड रुपैयाँ प्राप्त गर्नेछन्। बीसीसीआईले प्रत्येक वर्षे खेलाडीहरुलाई ए+, ए, बी र सी गरी चार श्रेणीमा विभाजन गरी श्रेणीअनुसार तलब तोक्ने गर्दछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्