कोरोना महामारीबीच चीनको अर्थव्यवस्थामा चामत्कारिक वृद्धि, कसरी?
बीबीसी। विश्व कोरोना महामारीले थलिएका बेला चीनको अर्थव्यवस्थामा भने चामत्कारिक वृद्धि भएको छ।
सन् २०२१ को पहिलो तीन महिनामा चीनको अर्थव्यवस्था अघिल्लो वर्षका सोही अवधिको तुलनामा १८.३ प्रतिशतले वृद्धि भएपछि कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा सन् १९९२ पछिकै ठूलो वृद्धि देखिएको छ ।
सन् २०२० मा कोरोना महामारी र लकडाउनका कारण चीनको अर्थव्यवस्था ६.८ प्रतिशतमा खुम्चिएको थियो।
प्रतिक्रिया दिनुहोस्