शुल्क उठाउन विद्यालय खुला गरिएको हैनः प्यासन अध्यक्ष
काठमाडौं। प्याब्सनका अध्यक्ष हरि श्रेष्ठले शुल्क उठाउन निजी विद्यालय बन्द नगरिएको भन्ने आरोप निराधार भएको बताएका छन्।
पहिलेभन्दा बालबालिकाका लागि खतरनाक भनिएको कोरोनाको दोस्रो लहर चलिरहँदा विद्यालय बन्द नगरेकोमा आलोचना भइरहेको छ।
सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरिएको दाबी गर्दै उनले सरकारले बन्द गर्न आग्रह गरेमा बन्द गर्न तयार रहेको बताए।
प्रतिक्रिया दिनुहोस्