देशका ७८ स्थानमा वर्षा, सबैभन्दा बढी धनकुटाको पाख्रीबासमा
काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका १९८ वर्षा मापन केन्द्रहरुमध्ये ७८ वटामा वर्षा मापन गरिएको छ।
बिहीबार बिहान ८ः४५ देखि शुक्रबार बिहान ८ः४५ बजेसम्म वर्षा मापन गरिएकोमा सबैभन्दा बढी वर्षा धनकुटाको पाख्रिबासमा ४४.३ मिलिमिटर भन्दा बढी मापन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्