काठमाडौं। प्रतिनिधि सभाको सम्भावित सभामुखका रुपमा नेकपाका नेता सुवास नेम्वाङको नाम पनि चर्चामा छ। पत्रकारहरुले भावी सभामुखमा तपाईंको दाबेदारी हो? भनेर नेम्वाङलाई निरन्तर प्रश्न गर्दै आएका छन्।
तर, नेम्वाङले अहिलेसम्म यसबारे प्रष्ट जवाफ दिएका छैनन्।
संविधानसभाका अध्यक्ष नेम्वाङले दुई कार्यकाल सभामुखको जिम्मेवारी समेत वहन गरिसकेका छन्।
प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि नयाँ सभामुख को हुने भन्नेबारे निरन्तर चर्चा भइरहेको छ।
आजदेखि शुरु भएको संघीय संसदको हिउँदे अधिवेशनमा प्रतिनिधि सभाले नयाँ सभामुख चयन गर्ने छ।
सत्तारुढ नेकपाबाट सभामुखमा नेम्वाङकै नाम सवैभन्दा धेरै चर्चामा छ।
आज संसद बैठकबाट बाहिरिँदै गर्दा पत्रकारहरुले नेम्वाङलाई फेरि प्रश्न तेर्स्याइहाले। प्रश्न थियो- ‘सभामुख पदमा पुनः तपाईंको सम्भावना हो?’
नेम्वाङले फेरि पनि स्पष्ट जवाफ दिएनन्। उनले ठट्यौली शैलीमा भने, ‘‘पत्रकारले (सभामुख) बनाइसके, त्यसमा मैले हस्ताक्षर गर्ने त होला नि !’’

नेम्वाङले भने- ‘पत्रकारले सभामुख बनाइसके, त्यसमै हस्ताक्षर गर्ने त होला !’: Dekhapadhi
नेम्वाङले भने- ‘पत्रकारले सभामुख बनाइसके, त्यसमै हस्ताक्षर गर्ने त होला !’