कोरोना महामारीबीच नेपालका हिमाल आरोहण गर्न ६२३ जनाले पाए अनुमति काठमाडौं। कोरोना महामारीबीच वसन्त याममा नेपालको सगरमाथालगायतका हिमाल आरोहण गर्न ७१ आरोही समूहका ६२३ जनाले अनुमति पाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले ती समूहहरूलाई सगरमाथा, ल्होत्से, अन्नपूर्ण, धौलागिरी, नुप्से, आमादब्लम, मकालुलगायतका हिमाल आरोहणको लागि यसपटक अनुमति दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्