‘हरेक रोगलाई एउटै औषधि दिन्छन् नरेन्द्र मोदी’ काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा उत्पन्न हरेक रोगलाई एउटै औषधि दिनाले कोरोना नियन्त्रण हुन नसकेको बताइएको छ। ‘दिप्रिन्ट’ अनलाइनको ‘ह्वाट वेन्ट रङ’ शृङ्खलामा हरेक रोगलाई उस्तैखाले औषधि खान सरकारले बाध्य पारेको र सरकारी संयन्त्रले काम गर्न नसकेको बताइएको छ। देशको परिस्थिति र आवश्यकतालाई बुझेर संयन्त्र अघि बढ्न नसकेको सो शृङ्खलाले उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्