काठमाडौं। बालुवाटारस्थित ललिता निवासको झन्डै ११४ रोपनी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ। यो प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्।

"केही दिनमै परिणाम आउला", अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले भने, "प्रक्रिया पूरा हुन बाँकी रहेको र अनुसन्धान गोप्य हुने भएकाले सबै तथ्य अहिल्यै भन्न मिलेन।"

अनुसन्धान सकिएकाले छिट्टै मुद्दामा लैजाने तयारीमा आयोग छ। अख्तियारका साक्षी र कतिपय आरोपित व्यक्तिको कागजमा सनाखत गर्न बाँकी रहेकाले निर्णय परिपक्व नभएको स्रोतले बतायो। यो प्रकरणमा अख्तियारले ६ महीना लगाएर अनुसन्धान गरेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।
 

" /> काठमाडौं। बालुवाटारस्थित ललिता निवासको झन्डै ११४ रोपनी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ। यो प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्।

"केही दिनमै परिणाम आउला", अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले भने, "प्रक्रिया पूरा हुन बाँकी रहेको र अनुसन्धान गोप्य हुने भएकाले सबै तथ्य अहिल्यै भन्न मिलेन।"

अनुसन्धान सकिएकाले छिट्टै मुद्दामा लैजाने तयारीमा आयोग छ। अख्तियारका साक्षी र कतिपय आरोपित व्यक्तिको कागजमा सनाखत गर्न बाँकी रहेकाले निर्णय परिपक्व नभएको स्रोतले बतायो। यो प्रकरणमा अख्तियारले ६ महीना लगाएर अनुसन्धान गरेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।
 

"> बालुवाटार प्रकरणमा मुद्दा चलाउने तयारी: Dekhapadhi
बालुवाटार प्रकरणमा मुद्दा चलाउने तयारी <p style="text-align:justify">काठमाडौं। बालुवाटारस्थित ललिता निवासको झन्डै ११४ रोपनी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ। यो प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्।</p> <p style="text-align:justify">&quot;केही दिनमै परिणाम आउला&quot;, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले भने, &quot;प्रक्रिया पूरा हुन बाँकी रहेको र अनुसन्धान गोप्य हुने भएकाले सबै तथ्य अहिल्यै भन्न मिलेन।&quot;</p> <p style="text-align:justify">अनुसन्धान सकिएकाले छिट्टै मुद्दामा लैजाने तयारीमा आयोग छ। अख्तियारका साक्षी र कतिपय आरोपित व्यक्तिको कागजमा सनाखत गर्न बाँकी रहेकाले निर्णय परिपक्व नभएको स्रोतले बतायो। यो प्रकरणमा अख्तियारले ६ महीना लगाएर अनुसन्धान गरेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्