अमेरिकी सुरक्षाबल २० वर्ष अफगानिस्तानमा, कसले के पायो? काठमाडौं। सेप्टेम्बर ११मा अफगानिस्तानबाट अमेरिकी–बेलायती सैनिकहरु फिर्ता हुनेछन्। सैनिकहरु दुई दशक तालिबानलाई तह लगाउन बस्दा ठूलो मूल्य चुकाउनुपर्‍यो। पैसा र जीवन दुवै नष्ट भयो। करिब तीनहजार अमेरिकी–बेलायती सैनिकको ज्यान गएको छ भने २० हजार घाइते भए। उता, अफगानिस्तानमा ६० हजार सुरक्षाकर्मी मारिए भने त्यसको दुईगुना बढी नागरिकको ज्यान गयो। तर, युद्ध र अविश्वास अझै कायम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्