बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। 

लु.१च ७७१८ नम्बरको पिकअप जीप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। खर्वाङबाट बिरामी लिएर जाँदै गरेको जीप गुडिरहेकै अवस्थामा टायर खुस्किएपछि सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन् । विविशा र नुनुको अवस्था गम्भीर छ। घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए। 

" /> बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। 

लु.१च ७७१८ नम्बरको पिकअप जीप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। खर्वाङबाट बिरामी लिएर जाँदै गरेको जीप गुडिरहेकै अवस्थामा टायर खुस्किएपछि सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन् । विविशा र नुनुको अवस्था गम्भीर छ। घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए। 

"> बागलुङमा जीप दुर्घटना, पाँचजना घाइते: Dekhapadhi
बागलुङमा जीप दुर्घटना, पाँचजना घाइते <p style="text-align:justify">बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।&nbsp;</p> <p style="text-align:justify">लु.१च ७७१८ नम्बरको पिकअप जीप बडिगाड गाउँपालिका&ndash;२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। खर्वाङबाट बिरामी लिएर जाँदै गरेको जीप गुडिरहेकै अवस्थामा टायर खुस्किएपछि सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।</p> <p style="text-align:justify">दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन् । विविशा र नुनुको अवस्था गम्भीर छ। घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्