काठमाडौं । कान्छीमाया कोजुले लगातार तेस्रोपटक काठमाडौं म्याराथनको उपाधि जितेकी छन्। कान्छीमायाले आज भएको १३औं काठमाडौं म्याराथनमा महिलातर्फ च्याम्पियन हुँदै ह्याट्रिक गरेकी हुन्।
एपीएफ क्लबकी कान्छीमायाले निर्धारित दूरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गरिन् । नेपाली सेनाकी सरिता वासी दोस्रो भइन् भने निर्जला ताम्राकार तेस्रो भइन्। सरिताले निर्धारित दूरी ३ घन्टा १९ मिनेट ७ सेकेन्डमा पूरा गर्दा निर्जलाले ३ घन्टा ४५ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरिन् ।
पुरुषतर्फ भने यो संस्करणमा नेपाली सेनाका नरेन्द्रसिंह रावल च्याम्पियन बनेका छन्। नरेन्द्रले निर्धारित दूरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गरे। नेपाली सेनाकै वेदबहादुर सुनार रावलभन्दा १ मिनेट १० सेकेण्डले पछि परे। २ घन्टा ३४ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेका सेनाकै ज्ञानप्रसाद भट्टराई तेस्रो भए। म्याराथन विजेताले उपाधिसँगै ५० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे।
पुरुषतर्फको हाफ म्याराथनमा नेपाली सेनाका राजन रोकाया, हरिकुमार रिमाल र रामजी बस्नेत क्रमश: पहिलो, दोस्रो र तेस्रो भए। महिलातर्फको हाफ म्याराथनमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने पहिलो र सानुमाया कार्की दोस्रो भए। नेपाल पुलिस क्लबकी रेखा बिष्ट तेस्रो भइन् ।
तस्वीरहरू: गोपेन राई

उपाधिमा कान्छीमायाको ह्याट्रिक, पुरुषतर्फ नरेन्द्रसिंह बने च्याम्पियन (भिडिओ/तस्वीरहरू): Dekhapadhi
उपाधिमा कान्छीमायाको ह्याट्रिक, पुरुषतर्फ नरेन्द्रसिंह बने च्याम्पियन (भिडिओ/तस्वीरहरू)