काठमाडौं। लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘फ्युजमेसिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन’ मेला  काठमाडौंमा सुरू भएको छ ।

थापागाउँस्थित प्रेसिडेन्सियल स्कूलमा आयोजना भइरहेको कार्यक्रममा ५० भन्दा बढी स्टार्टअप तथा कलेजका विद्यार्थीहरूका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएका छन्।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले शुक्रबार मोबाइलबाट पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम सुभारम्भको अवसरमा सूचना प्रविधि मन्त्रालयका  सहसचिव वीरेन्द्र मिश्र, क्यान महासंघका पूर्व अध्यक्ष विनोद ढकाल र प्रा.डा. सुवर्ण शाक्यले उद्यमशिलता र सरकारको डिजिटल नेपालको अभियानबारे चर्चा गरेका थिए।

प्रविधिको यो मेलामा स्टार्टअप कम्पनीका नयाँ प्रडक्टहरू, विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्ट, रोबोटहरूको फुटबल प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपालीका नयाँ इन्नोभेसनहरु विशेष आकर्षण रहेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको विशेष सहयोगमा सुरू भएको प्रदर्शनी  आजसम्म चल्नेछ।

" /> काठमाडौं। लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘फ्युजमेसिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन’ मेला  काठमाडौंमा सुरू भएको छ ।

थापागाउँस्थित प्रेसिडेन्सियल स्कूलमा आयोजना भइरहेको कार्यक्रममा ५० भन्दा बढी स्टार्टअप तथा कलेजका विद्यार्थीहरूका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएका छन्।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले शुक्रबार मोबाइलबाट पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम सुभारम्भको अवसरमा सूचना प्रविधि मन्त्रालयका  सहसचिव वीरेन्द्र मिश्र, क्यान महासंघका पूर्व अध्यक्ष विनोद ढकाल र प्रा.डा. सुवर्ण शाक्यले उद्यमशिलता र सरकारको डिजिटल नेपालको अभियानबारे चर्चा गरेका थिए।

प्रविधिको यो मेलामा स्टार्टअप कम्पनीका नयाँ प्रडक्टहरू, विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्ट, रोबोटहरूको फुटबल प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपालीका नयाँ इन्नोभेसनहरु विशेष आकर्षण रहेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको विशेष सहयोगमा सुरू भएको प्रदर्शनी  आजसम्म चल्नेछ।

"> स्टार्टअप एण्ड इन्नोभेसन मेलामा ५० भन्दा बढी प्रोजेक्ट प्रदर्शनीमा,  रोबोटको फुटबल मुख्य आकर्षण : Dekhapadhi
स्टार्टअप एण्ड इन्नोभेसन मेलामा ५० भन्दा बढी प्रोजेक्ट प्रदर्शनीमा,  रोबोटको फुटबल मुख्य आकर्षण
काठमाडौं। लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘फ्युजमेसिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन’ मेला  काठमाडौंमा सुरू भएको छ ।

थापागाउँस्थित प्रेसिडेन्सियल स्कूलमा आयोजना भइरहेको कार्यक्रममा ५० भन्दा बढी स्टार्टअप तथा कलेजका विद्यार्थीहरूका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएका छन्।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले शुक्रबार मोबाइलबाट पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम सुभारम्भको अवसरमा सूचना प्रविधि मन्त्रालयका  सहसचिव वीरेन्द्र मिश्र, क्यान महासंघका पूर्व अध्यक्ष विनोद ढकाल र प्रा.डा. सुवर्ण शाक्यले उद्यमशिलता र सरकारको डिजिटल नेपालको अभियानबारे चर्चा गरेका थिए।

प्रविधिको यो मेलामा स्टार्टअप कम्पनीका नयाँ प्रडक्टहरू, विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्ट, रोबोटहरूको फुटबल प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपालीका नयाँ इन्नोभेसनहरु विशेष आकर्षण रहेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको विशेष सहयोगमा सुरू भएको प्रदर्शनी  आजसम्म चल्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्