कर्णालीमा एकै विद्यालयका ४७२ बालबालिकामा रुघा र ज्वरो
कर्णाली। पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन्। रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ।
विद्यार्थीमा महमारी हो कि भन्ने स्थानीयवासीले शंका गर्न थालेका छन्। जुम्ला तातोपानी गाउँपालिका–८ टोप्ला गाउँका कालिका माविमा अध्ययनरत ४७२ विद्यार्थीमा एक हप्तादेखि रुघाखोकी र ज्वरोको प्रभाव देखिएको विद्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्