काठमाडौं । बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले आफू फिल्म निर्माताबाट बलात्कृत भएको आरोप लगाएकी छन् । एन्थोनीले निर्माता हार्बे विन्स्टनबाट आफू दुई पटकसम्म बलात्कृत भएको आरोप लगाएकी हुन् ।
च्यानल फो न्युजलाई अन्तर्वार्ता दिँदै अभिनेत्री एन्थोनीले विन्स्टनबाट आफ्नै घरमा बलात्कृत भएको र त्यो घटना अझैं खराब सपनाको रुपमा याद आइराख्ने गरेको बताइन् । ५६ वर्षीया अभिनेत्रीले आफूमाथि आफ्नै निवासमा १९८० मा ती फिल्म निर्माताबाट यौन शोषण भएको बताएकी हुन् ।
“मलाई एक बिहानको अझै सम्झना छ । उसले म बसेको फ्ल्याटको ढोका ढकढक्यायो । म गाउनमा मात्रै थिएँ, उसले कोट र्‍याकतिर फालेर मलाई रेप गर्‍यो” उनले भनिन् ।
निर्माता बलियो भएका कारण आफू उबाट बच्न नसकेको प्रतिक्रिया दिएकी छन् । अभिनेत्री एन्थोनीले लाजका कारण यो कुरा यसअघि भन्न नसकेको बताइन् ।
“यो यौनको कुरा हैन, यो अपमान र नियन्त्रणको कुरा हो” उनले भनिन् ।
हार्बेले अर्को पटक आफूलाई ‘केन्स फिल्म फेस्टिबल’ को कोठाभित्र बसिरहेका बेला बलात्कार गरेको दावी गरेकी छन् ।
केही वर्षअघि अमेरिकाबाट सुरु भएको ‘मि टू’ अभियान पछिल्लो समय संसारभर सचेतनाको रुपमा फैलिएको छ ।
खासगरी फिल्मी क्षेत्रका अभिनेत्रीहरूले आफूमाथि भएका यौन शोषणका घटना बाहिर ल्याइरहेका छन् ।
" /> काठमाडौं । बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले आफू फिल्म निर्माताबाट बलात्कृत भएको आरोप लगाएकी छन् । एन्थोनीले निर्माता हार्बे विन्स्टनबाट आफू दुई पटकसम्म बलात्कृत भएको आरोप लगाएकी हुन् ।
च्यानल फो न्युजलाई अन्तर्वार्ता दिँदै अभिनेत्री एन्थोनीले विन्स्टनबाट आफ्नै घरमा बलात्कृत भएको र त्यो घटना अझैं खराब सपनाको रुपमा याद आइराख्ने गरेको बताइन् । ५६ वर्षीया अभिनेत्रीले आफूमाथि आफ्नै निवासमा १९८० मा ती फिल्म निर्माताबाट यौन शोषण भएको बताएकी हुन् ।
“मलाई एक बिहानको अझै सम्झना छ । उसले म बसेको फ्ल्याटको ढोका ढकढक्यायो । म गाउनमा मात्रै थिएँ, उसले कोट र्‍याकतिर फालेर मलाई रेप गर्‍यो” उनले भनिन् ।
निर्माता बलियो भएका कारण आफू उबाट बच्न नसकेको प्रतिक्रिया दिएकी छन् । अभिनेत्री एन्थोनीले लाजका कारण यो कुरा यसअघि भन्न नसकेको बताइन् ।
“यो यौनको कुरा हैन, यो अपमान र नियन्त्रणको कुरा हो” उनले भनिन् ।
हार्बेले अर्को पटक आफूलाई ‘केन्स फिल्म फेस्टिबल’ को कोठाभित्र बसिरहेका बेला बलात्कार गरेको दावी गरेकी छन् ।
केही वर्षअघि अमेरिकाबाट सुरु भएको ‘मि टू’ अभियान पछिल्लो समय संसारभर सचेतनाको रुपमा फैलिएको छ ।
खासगरी फिल्मी क्षेत्रका अभिनेत्रीहरूले आफूमाथि भएका यौन शोषणका घटना बाहिर ल्याइरहेका छन् ।
"> निर्माताबाट बलात्कृत भएको बेलायती अभिनेत्री ल्यासेटको आरोप : Dekhapadhi
निर्माताबाट बलात्कृत भएको बेलायती अभिनेत्री ल्यासेटको आरोप
काठमाडौं । बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले आफू फिल्म निर्माताबाट बलात्कृत भएको आरोप लगाएकी छन् । एन्थोनीले निर्माता हार्बे विन्स्टनबाट आफू दुई पटकसम्म बलात्कृत भएको आरोप लगाएकी हुन् ।
च्यानल फो न्युजलाई अन्तर्वार्ता दिँदै अभिनेत्री एन्थोनीले विन्स्टनबाट आफ्नै घरमा बलात्कृत भएको र त्यो घटना अझैं खराब सपनाको रुपमा याद आइराख्ने गरेको बताइन् । ५६ वर्षीया अभिनेत्रीले आफूमाथि आफ्नै निवासमा १९८० मा ती फिल्म निर्माताबाट यौन शोषण भएको बताएकी हुन् ।
निर्माता बलियो भएका कारण आफू उबाट बच्न नसकेको प्रतिक्रिया दिएकी छन् । अभिनेत्री एन्थोनीले लाजका कारण यो कुरा यसअघि भन्न नसकेको बताइन् ।
“यो यौनको कुरा हैन, यो अपमान र नियन्त्रणको कुरा हो” उनले भनिन् ।
हार्बेले अर्को पटक आफूलाई ‘केन्स फिल्म फेस्टिबल’ को कोठाभित्र बसिरहेका बेला बलात्कार गरेको दावी गरेकी छन् ।
केही वर्षअघि अमेरिकाबाट सुरु भएको ‘मि टू’ अभियान पछिल्लो समय संसारभर सचेतनाको रुपमा फैलिएको छ ।
खासगरी फिल्मी क्षेत्रका अभिनेत्रीहरूले आफूमाथि भएका यौन शोषणका घटना बाहिर ल्याइरहेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्