बेलायती प्रधानमन्त्री जोनसनले भारत भ्रमण रद्द गर्लान्?
काठमाडौं। भारतमा बढिरहेको कोरोना संक्रमणका कारण बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पूर्वनिर्धारित भ्रमण रद्द गर्न दबाब बढेको छ। जोनसनले अप्रिल २५ मा भारत भ्रमण गर्ने तय गरिएको थियो।
विपक्षी पार्टी लेबर जोनसनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनलाइन वार्ता गर्न सल्लाह दिएको छ। उनी जनवरी २६ मा भारत जाने तय भएको थियो।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्