चीनलाई चुनौती दिने ‘विद्रोही’ अर्बपति बीबीसी। १२ वर्षको उमेरमा चीन छाडेर हङकङ पुगेका अर्बपति जिम्मी लाई चिनियाँ कम्युनिस्ट पार्टीको घोर आलोचक हुन्। ७३ वर्षीय उनलाई गत वर्ष लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको भन्दै शुक्रबार १४ महिना जेल सजाय सुनाइएको थियो। चीन सरकारको निरन्तर आलोचना गर्दै आएका व्यवसायी लाईमाथि थुप्रैपटक सजायको घोषणा गरिसकिएको छ। फेबु्रअरीदेखि हिरासतमा रहेका उनलाई हङकङ सरकारले विभिन्न छवटा आरोप लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्