रामसीताको मुर्ति भोलि ठोरीमा स्थापना गरिने काठमाडौं। चितवनको ठोरीस्थित अयोध्यापुरीमा भोलि रामनवमीको अवसरमा रामसीताको मूर्ति प्रतिस्थापन गरिने भएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रुपमा पुजाआजा गरेर पठाएको मूर्ति चितवनको देवघाट लगिएको छ। भोलि बिहान त्यहाँबाट विधिपूर्वक पुजा गरि ठोरी लगिने संस्कृति, पर्यटन तथा नागरीक उड्यान मन्त्री भानुभक्त ढकालले बताए। उनले भने, ‘भोलि देवघाटबाट बिहान विधिपूर्वक पुजा गरि मूर्ति ठोरी लगि प्रतिस्थापन गरिन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्