धनुषा। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) कालीचरण पंजियारलाई घुससहित पक्राउ गरेको छ। धनुषाको इलाका प्रहरी कार्यालय धारापानीमा कार्यरत सई पंजियारलाई १५ हजार घुससहित पक्राउ गरिएको हो।

आयोगका बर्दिवासस्थित प्रवक्ता उपसचिव हरिप्रसाद घिमिरले पंजियारसहित रकम बुझ्ने अर्का व्यक्ति विजयप्रसाद साहलाई पनि पक्राउ गरिएको जानकारी दिए। “सेवाग्राहीले दिन लागेको रकम लिन दुवैजना गएका बेला पक्राउ परेका हुन्”, प्रवक्ता घिमिरेले देखापढीसँग भने, “दुवैजनालाई आवश्यक अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालयको जिम्मा लगाइएको छ।”

सवारी दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सई पंजियारले सेवाग्राहीसँग रकम माग गरेका थिए। आयोगका अनुसार मिथिला नगरपालिका–६, ढल्केवरबाट दुवैलाई नियन्त्रणमा लिइएको हो।

" /> धनुषा। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) कालीचरण पंजियारलाई घुससहित पक्राउ गरेको छ। धनुषाको इलाका प्रहरी कार्यालय धारापानीमा कार्यरत सई पंजियारलाई १५ हजार घुससहित पक्राउ गरिएको हो।

आयोगका बर्दिवासस्थित प्रवक्ता उपसचिव हरिप्रसाद घिमिरले पंजियारसहित रकम बुझ्ने अर्का व्यक्ति विजयप्रसाद साहलाई पनि पक्राउ गरिएको जानकारी दिए। “सेवाग्राहीले दिन लागेको रकम लिन दुवैजना गएका बेला पक्राउ परेका हुन्”, प्रवक्ता घिमिरेले देखापढीसँग भने, “दुवैजनालाई आवश्यक अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालयको जिम्मा लगाइएको छ।”

सवारी दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सई पंजियारले सेवाग्राहीसँग रकम माग गरेका थिए। आयोगका अनुसार मिथिला नगरपालिका–६, ढल्केवरबाट दुवैलाई नियन्त्रणमा लिइएको हो।

"> धनुषामा १५ हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ: Dekhapadhi
धनुषामा १५ हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ <p style="text-align:justify">धनुषा। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) कालीचरण पंजियारलाई घुससहित पक्राउ गरेको छ। धनुषाको इलाका प्रहरी कार्यालय धारापानीमा कार्यरत सई पंजियारलाई १५ हजार घुससहित पक्राउ गरिएको हो।</p> <p style="text-align:justify">आयोगका बर्दिवासस्थित प्रवक्ता उपसचिव हरिप्रसाद घिमिरले पंजियारसहित रकम बुझ्ने अर्का व्यक्ति विजयप्रसाद साहलाई पनि पक्राउ गरिएको जानकारी दिए। &ldquo;सेवाग्राहीले दिन लागेको रकम लिन दुवैजना गएका बेला पक्राउ परेका हुन्&rdquo;, प्रवक्ता घिमिरेले देखापढीसँग भने, &ldquo;दुवैजनालाई आवश्यक अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालयको जिम्मा लगाइएको छ।&rdquo;</p> <p style="text-align:justify">सवारी दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सई पंजियारले सेवाग्राहीसँग रकम माग गरेका थिए। आयोगका अनुसार मिथिला नगरपालिका&ndash;६, ढल्केवरबाट दुवैलाई नियन्त्रणमा लिइएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्