कोरोनाका कारण ‘क्यान इन्फोटेक’ रोकिने काठमाडौं। वैशाख २८ गतेदेखि हुने भनिएको ‘क्यान इन्फोटेक’ स्थगित भएको छ। कम्यूटर एशोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा हुँदै आएको इन्फोटेक कोरोनाका कारण नहुने भएको हो। इन्फोटेकको २७औं संस्करणको मिती वैशाख २८ देखि जेठ २ गतेसम्मलाई तोकिएको थियो। तर, कोरोनाको संक्रमण बढ्दै जाँदा नेपालकै ठूलो सूचना÷प्रविधि मेला रोकिने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्