काठमाडौं। नायक प्रदीप खड्का र नायिका नीता ढुंंगानाले ११औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड जितेका छन्। बक्स अफिस इन्टरनेशनल ग्रुपले नायक खड्कालाई चलचित्र ‘प्रेमगीत २’ र नायिका ढुंगानालाई चलचित्र ‘पञ्चायत’ का लागि अवार्ड प्रदान गरेको हो।

सन् २०१८ मा प्रदर्शनमा आएका ८३ चलचित्रमध्ये चलचित्र ‘घामपानी’ उत्कृष्ट घोषित भएको छ। मौलिक विषयवस्तु र आममानिसको जीवनसँग मेल खाएको र बक्स अफिसमा पनि उत्कृष्ट कारोबार गरेको भन्दै बक्स अफिस इन्टरनेशनल ग्रुपले उत्कृष्ट घोषित गरेको हो।

९ सदस्यीय निर्णायकहरूले गरेको छनोटका आधारमा चलचित्र ‘पञ्चायत’बाट शिवम् अधिकारी उत्कृष्ट निर्देशक घोषित भएका छन्। नेपाली चलचित्र इतिहासमा पहिलो पटक मलेसियामा पत्रकार सम्मेलन, सिंगापुरमा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, जापानको टोकियोमा अवार्ड सार्वजनिक र अस्ट्रेलियामा समापन गरिएको आयोजकले जनाएको छ।

सो अवार्डको १९औं संस्करणमा 'छक्का पन्जा–२' बाट सम्पादकमा विपिन मल्ल, 'ए मेरो हजुर–२' बाट छायांकनमा सञ्जय लामा अवार्ड हात पार्न सफल भएका छन्। त्यसैगरी सह–अभिनेत्रीमा रोजिसा शाही (ग्यांगस्टार ब्लुज) सह–अभिनेतामा सलोन बस्नेत (ए मेरो हजुर–२), चरित्र अभिनेतामा 'शत्रुगते'बाट हरिवंश आचार्य र चरित्र अभिनेत्रीमा 'मंगलम'बाट मिथिला शर्मा परेका छन्।

त्यस्तै वर्षको उत्कृष्ट नव–निर्देशकमा चलचित्र घामपानीबाट दीपेन्द्र लामाले बाजी मारेका छन्। नव–नायकमा सलिनमान बानियाँ (ए मेरो हजुर–२), नव–नायिकामा सारा शिरपाली (रुद्र) ले बाजी मारे।

त्यसैगरी चलचित्रको सशक्त पक्ष मानिने पटकथामा ‘छक्का पन्जा–२’ बाट दीपकराज गिरी सर्वोत्कृष्ट पटकथाकार भएका छन् भने कथातर्फ चलचित्र ‘घामपानी’ बाट दीपेन्द्र लामाले अवार्ड जितेका छन्।

चलचित्र ‘ऐश्वर्य’बाट प्रशान्त ताम्राकारले उत्कृष्ट खलपात्र, हास्य कलाकारतर्फ ‘म यस्तो गीत गाउँछु’ बाट राजाराम पौडेल वर्षको उत्कृष्ट हास्य कलाकार घोषित भए।

बालकलाकारमा ‘ए मेरो हजुर–२’ बाट अनुभव रेग्मी, द्वन्द्वमा ‘प्रेमगीत–२’ बाट अष्ट महर्जन र नृत्यतर्फ ‘कान्छी’ बाट वसन्त श्रेष्ठले बाजी मारे। गायिकामा चलचित्र ‘ऐश्वर्य’को ‘तिमी रोएको पल’ बोलको गीतबाट अन्जु पन्तले अवार्ड हात पार्न सफल भएकी छन्।

गायक सुगम पोखरेल यसै गीतबाट वर्ष २०१९ को उत्कृष्ट गायक घोषित भएका छन्। त्यसैगरी ‘ऐश्वर्य’ चलचित्रको ‘तिमी रोएको पल’ गीतबाट अर्जुन पोखरेल उत्कृष्ट संगीतकार र गीतकार बन्न सफल भएका छन्।

वर्षको उत्कृष्ट ध्वनि मिश्रणमा सत्यमान श्रेष्ठ (छक्का पन्जा–२), वर्षको उत्कृट पाश्र्व संंगीतमा रोहित शाक्य (घामपानी), एनिमेशनमा सत्यम राणा (रुद्र) र मेकअपमा निमा राई (पन्चायत) ले अवार्ड जितेका छन्।

वर्षको उत्कृष्ट पाँच वितरकमध्ये वर्षको सर्वाधिक व्यापार गरेको ‘ए मेरो हजुर–२’ का वितरक गोविन्द शाही उत्कृष्ट वितरकका रूपमा सम्मानित भएका छन् । त्यस्तै वर्षकै अर्को सफल चलचित्र ‘कान्छी’ का पोष्टर तथा नेपाल राष्ट्र बैंकका नोट डिजाइनर सुन्दर श्रेष्ठ भने उत्कृष्ट प्रोडक्सन डिजाइनर घोषित भएका छन्।

वर्षको बहुचर्चित सफल चलचित्र ‘छक्का पन्जा–२’ का सुमन गिरी (भान्जा) वर्षको अवार्डको हकदार बनेका छन् भने सिनेमा हलमा तीन सयवटा हलबाट छनोट हुँदै राजधानीको अष्ट नारायण हलका सञ्चालक त्रिरत्न मानन्धर उत्कृष्ट हल व्यवसायी भएका छन्। अवार्डको स्टुडियो विधामा भने सिने जोनबाट रजत बुढाथोकी सम्मानित भएका छन्। त्यसैगरी उत्कृष्ट प्रोमोमा चलचित्र ‘कृ’ ले बाजी मारेको छ ।

अवार्ड आयोजना विधामा ‘इमेज म्यूजिक अवार्ड’लाई वर्षको सफल अवार्ड आयोजकका रूपमा सम्मानित गरिएको छ। त्यसैगरी डिजिटल कारोबारमा ‘म्यूजिक नेपाल’ लाई नेशनल अवार्डले उत्कृष्ट डिजिटल कारोबार गर्ने संस्था घोषणा गरेको छ भने उत्कृष्ट निर्मातामा ‘प्रेमगीत–२’ का निर्माता सन्तोष सेनलाई अवार्डबाट सम्मानित गरेको छ। त्यस्तै ‘छक्का पन्जा–२’ बाट दीपाश्री निरौलालाई वर्षको सर्वोत्कृष्ट निर्देशकको रूपमा सम्मान गरेको छ।

" /> काठमाडौं। नायक प्रदीप खड्का र नायिका नीता ढुंंगानाले ११औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड जितेका छन्। बक्स अफिस इन्टरनेशनल ग्रुपले नायक खड्कालाई चलचित्र ‘प्रेमगीत २’ र नायिका ढुंगानालाई चलचित्र ‘पञ्चायत’ का लागि अवार्ड प्रदान गरेको हो।

"> प्रदीप र नीतालाई ‘नेशनल बक्स अफिस फिल्म फेयर’ अवार्ड: Dekhapadhi
प्रदीप र नीतालाई ‘नेशनल बक्स अफिस फिल्म फेयर’ अवार्ड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्