छोरीलाई सानैदेखि ‘नो’ भन्न सिकाउनु जरुरी
काठमाडौं। बेलायतका प्रतिष्ठित स्कुलका १३ हजारभन्दा बढी बालिकाले सामाजिक सञ्जालमा यौन शोषणको आरोप लगाएका छन्। विद्यार्थीलाई यसबारे प्रशिक्षण दिन थालिएको छ।
तर, केही विशेषज्ञले भने यौन व्यवहारबारे किशोरावस्थामा मात्रै सहमतिका कुरा गरेर नहुने धारणा राखेका छन्। उनीहरु भन्छन्, ‘सानासाना बालिकालाई ‘नो’ भन्न सिकाउनु आवश्यक छ।’(बीबीसी)
प्रतिक्रिया दिनुहोस्