काठमाडौं। बिहेको कपडा पनि भाडामा पाइन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, अनिता दाहाल पौडेलले नक्सालमा खोलेको ‘रेन्ट द रनवे’मा कपडा भाडामा पाइन्छ। यहाँ विवाह, पार्टी वा सामान्य ‘गेट टुगेदर’ का लागि लुगा भाडामा लिन मिल्छ।

व्यावसायिक क्षेत्रमा केही गरौँ भनेर खोज्दाखोज्दै साथीकी छोरीको सल्लाहमा लुगा भाडामा दिने व्यवसाय जन्मिएको अनिता बताउँछिन्।

त्यसै पनि अहिले हरेक समारोहमा महिला चिटिक्क सजिन चाहन्छन्। सधैँ नयाँ-नयाँ लुगा महंगोमा किन्न पनि साध्य हुँदैन। “डिजाइन–डिजाइनका लुगा महंगो हुन्छन्,” उनी भन्छिन्, “किनेका लुगा विशेष समारोहमा बाहेक लगाइँदैन। त्यसैले भाडामा लिएर लगाउन सकिन्छ भन्ने सोचले यो व्यवसाय शुरू गरेको हो।”

अनिताले ‘रेन्ट द रनवे’ मार्फत् लुगा भाडामा दिन थालेको चार महीना भयो।

उनको पसलमा आफ्ना लुगा भाडामा दिनसमेत पाइन्छ। अनिता भन्छिन्, “एक-दुई पटक प्रयोग गरेर त्यसै राखिन्छ। दराजमै थन्क्याउनुभन्दा स्टोरमा राखेर किन फाइदा नलिने ?”

व्यवसाय शुरू गर्नु पहिले अनिता बजार अध्ययन गरिन्। धेरैका लागि यस्तो सोच नयाँ थियो। नेपालमा यस्तो व्यवसाय गर्नेहरू धेरै थिएनन्। कपडा पुनः प्रयोगबारे सुनाउँदा धेरैले उनलाई हौस्याएपछि ‘रेन्ट द रनवे’ खोलेको अनिता सुनाउँछिन्।

कपडा भाडामा लिनु–दिनु पहिले त्यसको गुणस्तर हेरेर सम्झौता गर्न सकिन्छ। भाडामा आफ्नो लुगा दिन चाहनेलाई शुरूमा त्यो लुगा कतिमा किनिएको थियो भनेर अनिता सोध्छिन्। त्यसैका आधारमा कपडा भाडामा लगाउने मूल्य तय हुन्छ।

लुगा भाडामा गएपछि अनिताले सम्बन्धित धनीलाई मोबाइलमा मेसेज पठाएर त्यसको जानकारी दिन्छिन्। भाडामा गएपछि त्यसको निश्चित प्रतिशत रकम लुगाधनीले पाउँछन्। लुगा एकदेखि तीन दिनसम्मका लागि भाडामा दिइन्छ।

दराजमा यतिकै बस्ने र केही समयपछि पुरानो भएर फाल्ने वा अरू कसैलाई दिने लुगाले पैसा कमाउन थालेपछि लुगाधनीसमेत खुशी हुने गरेको अनिता बताउँछिन्।

अहिले अनिताको पसलमा लुगा भाडामा लिन–दिन आउने महिलाहरू प्रशस्तै छन्। अनिता पसलमा नयाँ लुगा किनेर राख्ने भन्दा पनि दिदीबहिनीको दराजको ‘कलेक्सन’ बढाउन चाहन्छिन्।

अनिताका अनुसार नेपाली बजारमा यो सोच अझै नयाँ नै छ। उमेर पाकेका मानिस अझै पनि ‘पुराना लुगा, अर्काको लुगा’ भनेर नाक खुम्च्याउँछन्। तर, युवा–युवतीको त सोच नै नयाँ छ। शौख नै विविध छन्। चार महीनाको अवधिमा अनिताले नेपाली युवामा यसले प्रभाव महसूस गरिसकेकी छन्।

“अहिले सामाजिक सञ्जालमा एकपटक फोटो राखेपछि अर्कोपटक त्यही लुगा लगाएको फोटो नराख्ने युवाहरू बढ्दैछन्,” उनी भन्छिन्, “फेरि–फेरि नयाँ लुगा लगाउने चाहना युवाहरूमा छ।”

" /> काठमाडौं। बिहेको कपडा पनि भाडामा पाइन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, अनिता दाहाल पौडेलले नक्सालमा खोलेको ‘रेन्ट द रनवे’मा कपडा भाडामा पाइन्छ। यहाँ विवाह, पार्टी वा सामान्य ‘गेट टुगेदर’ का लागि लुगा भाडामा लिन मिल्छ।

व्यावसायिक क्षेत्रमा केही गरौँ भनेर खोज्दाखोज्दै साथीकी छोरीको सल्लाहमा लुगा भाडामा दिने व्यवसाय जन्मिएको अनिता बताउँछिन्।

त्यसै पनि अहिले हरेक समारोहमा महिला चिटिक्क सजिन चाहन्छन्। सधैँ नयाँ-नयाँ लुगा महंगोमा किन्न पनि साध्य हुँदैन। “डिजाइन–डिजाइनका लुगा महंगो हुन्छन्,” उनी भन्छिन्, “किनेका लुगा विशेष समारोहमा बाहेक लगाइँदैन। त्यसैले भाडामा लिएर लगाउन सकिन्छ भन्ने सोचले यो व्यवसाय शुरू गरेको हो।”

अनिताले ‘रेन्ट द रनवे’ मार्फत् लुगा भाडामा दिन थालेको चार महीना भयो।

उनको पसलमा आफ्ना लुगा भाडामा दिनसमेत पाइन्छ। अनिता भन्छिन्, “एक-दुई पटक प्रयोग गरेर त्यसै राखिन्छ। दराजमै थन्क्याउनुभन्दा स्टोरमा राखेर किन फाइदा नलिने ?”

व्यवसाय शुरू गर्नु पहिले अनिता बजार अध्ययन गरिन्। धेरैका लागि यस्तो सोच नयाँ थियो। नेपालमा यस्तो व्यवसाय गर्नेहरू धेरै थिएनन्। कपडा पुनः प्रयोगबारे सुनाउँदा धेरैले उनलाई हौस्याएपछि ‘रेन्ट द रनवे’ खोलेको अनिता सुनाउँछिन्।

कपडा भाडामा लिनु–दिनु पहिले त्यसको गुणस्तर हेरेर सम्झौता गर्न सकिन्छ। भाडामा आफ्नो लुगा दिन चाहनेलाई शुरूमा त्यो लुगा कतिमा किनिएको थियो भनेर अनिता सोध्छिन्। त्यसैका आधारमा कपडा भाडामा लगाउने मूल्य तय हुन्छ।

लुगा भाडामा गएपछि अनिताले सम्बन्धित धनीलाई मोबाइलमा मेसेज पठाएर त्यसको जानकारी दिन्छिन्। भाडामा गएपछि त्यसको निश्चित प्रतिशत रकम लुगाधनीले पाउँछन्। लुगा एकदेखि तीन दिनसम्मका लागि भाडामा दिइन्छ।

दराजमा यतिकै बस्ने र केही समयपछि पुरानो भएर फाल्ने वा अरू कसैलाई दिने लुगाले पैसा कमाउन थालेपछि लुगाधनीसमेत खुशी हुने गरेको अनिता बताउँछिन्।

अहिले अनिताको पसलमा लुगा भाडामा लिन–दिन आउने महिलाहरू प्रशस्तै छन्। अनिता पसलमा नयाँ लुगा किनेर राख्ने भन्दा पनि दिदीबहिनीको दराजको ‘कलेक्सन’ बढाउन चाहन्छिन्।

अनिताका अनुसार नेपाली बजारमा यो सोच अझै नयाँ नै छ। उमेर पाकेका मानिस अझै पनि ‘पुराना लुगा, अर्काको लुगा’ भनेर नाक खुम्च्याउँछन्। तर, युवा–युवतीको त सोच नै नयाँ छ। शौख नै विविध छन्। चार महीनाको अवधिमा अनिताले नेपाली युवामा यसले प्रभाव महसूस गरिसकेकी छन्।

“अहिले सामाजिक सञ्जालमा एकपटक फोटो राखेपछि अर्कोपटक त्यही लुगा लगाएको फोटो नराख्ने युवाहरू बढ्दैछन्,” उनी भन्छिन्, “फेरि–फेरि नयाँ लुगा लगाउने चाहना युवाहरूमा छ।”

"> भाडामै पाइन्छ बिहेको कपडा (भिडिओसहित): Dekhapadhi
भाडामै पाइन्छ बिहेको कपडा (भिडिओसहित)
काठमाडौं। बिहेको कपडा पनि भाडामा पाइन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, अनिता दाहाल पौडेलले नक्सालमा खोलेको ‘रेन्ट द रनवे’मा कपडा भाडामा पाइन्छ। यहाँ विवाह, पार्टी वा सामान्य ‘गेट टुगेदर’ का लागि लुगा भाडामा लिन मिल्छ।

व्यावसायिक क्षेत्रमा केही गरौँ भनेर खोज्दाखोज्दै साथीकी छोरीको सल्लाहमा लुगा भाडामा दिने व्यवसाय जन्मिएको अनिता बताउँछिन्।

त्यसै पनि अहिले हरेक समारोहमा महिला चिटिक्क सजिन चाहन्छन्। सधैँ नयाँ-नयाँ लुगा महंगोमा किन्न पनि साध्य हुँदैन। “डिजाइन–डिजाइनका लुगा महंगो हुन्छन्,” उनी भन्छिन्, “किनेका लुगा विशेष समारोहमा बाहेक लगाइँदैन। त्यसैले भाडामा लिएर लगाउन सकिन्छ भन्ने सोचले यो व्यवसाय शुरू गरेको हो।”

अनिताले ‘रेन्ट द रनवे’ मार्फत् लुगा भाडामा दिन थालेको चार महीना भयो।

उनको पसलमा आफ्ना लुगा भाडामा दिनसमेत पाइन्छ। अनिता भन्छिन्, “एक-दुई पटक प्रयोग गरेर त्यसै राखिन्छ। दराजमै थन्क्याउनुभन्दा स्टोरमा राखेर किन फाइदा नलिने ?”

व्यवसाय शुरू गर्नु पहिले अनिता बजार अध्ययन गरिन्। धेरैका लागि यस्तो सोच नयाँ थियो। नेपालमा यस्तो व्यवसाय गर्नेहरू धेरै थिएनन्। कपडा पुनः प्रयोगबारे सुनाउँदा धेरैले उनलाई हौस्याएपछि ‘रेन्ट द रनवे’ खोलेको अनिता सुनाउँछिन्।

कपडा भाडामा लिनु–दिनु पहिले त्यसको गुणस्तर हेरेर सम्झौता गर्न सकिन्छ। भाडामा आफ्नो लुगा दिन चाहनेलाई शुरूमा त्यो लुगा कतिमा किनिएको थियो भनेर अनिता सोध्छिन्। त्यसैका आधारमा कपडा भाडामा लगाउने मूल्य तय हुन्छ।

लुगा भाडामा गएपछि अनिताले सम्बन्धित धनीलाई मोबाइलमा मेसेज पठाएर त्यसको जानकारी दिन्छिन्। भाडामा गएपछि त्यसको निश्चित प्रतिशत रकम लुगाधनीले पाउँछन्। लुगा एकदेखि तीन दिनसम्मका लागि भाडामा दिइन्छ।

दराजमा यतिकै बस्ने र केही समयपछि पुरानो भएर फाल्ने वा अरू कसैलाई दिने लुगाले पैसा कमाउन थालेपछि लुगाधनीसमेत खुशी हुने गरेको अनिता बताउँछिन्।

अहिले अनिताको पसलमा लुगा भाडामा लिन–दिन आउने महिलाहरू प्रशस्तै छन्। अनिता पसलमा नयाँ लुगा किनेर राख्ने भन्दा पनि दिदीबहिनीको दराजको ‘कलेक्सन’ बढाउन चाहन्छिन्।

अनिताका अनुसार नेपाली बजारमा यो सोच अझै नयाँ नै छ। उमेर पाकेका मानिस अझै पनि ‘पुराना लुगा, अर्काको लुगा’ भनेर नाक खुम्च्याउँछन्। तर, युवा–युवतीको त सोच नै नयाँ छ। शौख नै विविध छन्। चार महीनाको अवधिमा अनिताले नेपाली युवामा यसले प्रभाव महसूस गरिसकेकी छन्।

“अहिले सामाजिक सञ्जालमा एकपटक फोटो राखेपछि अर्कोपटक त्यही लुगा लगाएको फोटो नराख्ने युवाहरू बढ्दैछन्,” उनी भन्छिन्, “फेरि–फेरि नयाँ लुगा लगाउने चाहना युवाहरूमा छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्