बाइडेनको जलवायु सम्मेलनमा सीले पनि भाग लिने
बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनको जलवायु परिवर्तन सम्मेलन कार्यक्रममा चिनियाँ समकक्षी सी चिनफिङले भाग लिने भएका छन्। बिहीबार हुने उक्त सम्मेलनमा दुई नेताबीच पहिलोपटक बैठक हुनेछ। दुई दिन सञ्चालन हुने सम्मेलन भर्चुअल रूपमा सम्पन्न हुनेछ। सम्मेलनमा बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित संसारका थुप्रै नेतालाई आमन्त्रण गरेका छन्।
प्रतिक्रिया दिनुहोस्