जनकपुरको माटो र पानीमा अयोध्यापुरीमा रामसीताको मूर्ति राखियो चितवन। अयोध्यापुरीमा रामसीताको मूर्ति प्रतिस्थापन गरिएको छ। रामनवमीको अवसरमा आज देवघाटबाट रथयात्रासहित अयोध्यापुरी लगेर मुर्ति प्रतिस्थापन गरिएको हो। मंगलबार प्रधानमन्त्री ओलीले विधिपूर्वक पूजा गरी मुर्तिलाई रथयात्रासहित चितवनको देवघाट लगिएको थियो। पूजाका लागि जनकपुरको रामजानकी मन्दिरबाट माटो र पानी ल्याईएको छ। प्रदेश २ का प्रदेशप्रमुख राजेश अहिराजले भने, "मुर्ति प्रतिस्थापन गर्न जनकपुरको माटो र पानीको प्रयोगले आत्मिय सम्वन्ध बढाएको छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्