सुन व्यापारी पक्राउ सुनसरी। अवैध रुपमा सुनको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–६ कोे कालिका गोल्ड एण्ड सिल्भर हाउसका संचालक शेख राज घिमिरे रहेका छन्। प्रहरीले जाँच गर्ने क्रममा उनलाई १९५.४७ ग्राम तौल भएको १ थान सुनको टिल र १ लाख ५८ हजार रुपैयाँसहित पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्