पाकिस्तानको क्वेटामा चिनियाँ राजदूत लक्षित आक्रमण एजेन्सी। पाकिस्तानको क्वेटास्थित होटल सेरेनामा चिनियाँ राजदूत लक्षित बम आक्रमणमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। सो समयमा चिनिायाँ राजदूत नोन रङ भने सो स्थानमा नभएर अर्कैै कार्यक्रममा थिए। पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ। गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको कार होटलमा विस्फोटन गराएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्