वैदेशिक अध्ययनको स्वीकृतिपत्र ‘नो अब्जेक्सन लेटर’ बन्द काठमाडौं। सरकारले आजदेखि वैदेशिक अध्ययनमा जान चाहिने स्वीकृतिपत्र ‘नो अब्जेक्सन लेटर’ बन्द गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच देशमा अध्ययन गर्न जान चाहिने लेटर बन्द गरेको बताएको हो। जसअनुसार, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनको स्वीकृति पत्र रोकिएको छ। खासगरी, कोरोना भाइरसको नयाँ (भेरियन्ट) फैलिरहँदा सरकारले यस्तो निर्णय लिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्