अष्ट्रेलियाले भारतबाट हुने उडानहरू घटाउने एजेन्सी। अष्ट्रेलियाले भारतमा कोभिड–१९ को बढ्दो संक्रमणपछि भारतबाट आउने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसन र राज्य तथा क्षेत्रीय नेतासहितको राष्ट्रिय क्याबिनेटले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो । भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडानभन्दा ७२ घण्टाअघि कोभिड–१९ संक्रमण नभएको स्वास्थ्य प्रमाणपत्र देखाउनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्