कोरोना कहरः कानपुरमा एकै दिन ४७६ को अन्त्येष्टि एजेन्सी। भारतको कानपुरमा एकै दिन ४७६ जनाको अन्त्येष्टि गरिएको छ। लगातार पाँचौ दिन घाटमा जलाउने स्थानको अभावमा राति ८ बजेसम्म शब जलाइयो भने विद्युतीय शवदाहगृहमा रातभर अन्तिम संस्कार भइरहेको थियो । सरकारी तथ्यांकअनुुसार कानपुरमा बिहीबार ३ जनाको मात्रै मृत्यु भएको बताइएको थियो। सामान्य दिनमा कानपुरको यो घाटमा ९० देखि १०० जनाको अन्तिम संस्कार हुनेगर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्