क्यानडाद्वारा भारतीय र पाकिस्तानी उडानमा एक महिना प्रतिबन्ध काठमाडौं। कोरोना संक्रमणका घटना बढेको भन्दै क्यानडाले भारतीय र पाकिस्तानी उडानमा एक महिना प्रतिबन्ध लगाएको छ। बिहीबारबाट लागू हुने गरी त्यहाँको यातायात मन्त्रालयले दुवै देशको उडानमा रोक लगाएको हो। भारतमा पछिल्लो दिनहरुमा कोरोनाको केसहरु तीव्र रुपमा बढिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्