लैनचौरमा खेल मैदानसहितको पार्क काठमाडौं। लैनचौरको खाली मैदानमा खेलमैदान सहितको पार्क बन्ने भएको छ। अहिले खाली रहेको मैदानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र पार्क बन्नेछ। काठमाडौं महानगरपालिकासँगको सहकार्यमा एनसेलले सामाजिक उत्तरदायित्व अन्तरर्गत पार्क बनाउने भएको हो। ५४ हजार ९२१ वर्गफिट क्षेत्रफलमा बन्ने पार्कमा ढुंगेधारा, शौचालय, सोलार बत्ती र पार्किङको समेत व्यवस्था हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्