काठमाडौं। क्यानेडियन लगानीकर्ताहरूलाई सिमेन्ट उद्योग खोल्न उद्योग विभागले स्वीकृति दिएको छ। नेपालमा सिमेन्ट उद्योग खोल्न क्यानेडियनहरूले गरेको प्रस्ताव विभागले स्वीकृत गरेको हो ।

क्यानेडियन लगानीकर्ताले ५० करोड रूपैयाँको लगानीमा कैलालीमा सिमेन्ट उद्योग खोल्न प्रस्ताव गरेको थियो। करीब दुई महिनाअघि उद्योग खोल्न स्वीकृति माग्दै गरेको प्रस्तावलाई विभागले स्वीकृति दिएको वैदेशिक लगानी शाखाका प्रमुख उदयकुमार गुप्ताले जानकारी दिए।

गुप्ताका अनुसार अब क्यानेडियन लगानीकर्ताले कम्पनी दर्ताको प्रक्रियामा जान पाउने बताउँदै भने, “स्वीकृति पाएपछि सम्पर्कमा आएनन् भने उद्योग खोल्ने प्रक्रिया अगाडि बढ्दैन।”

विभागका अनुसार पीपीसी र ओपीसी दुवै सिमेन्ट उत्पादन गर्ने गरी प्रस्ताव गरेका थिए। ७० जनाले रोजगारी पाउने सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता १६ सय टीपीडी छ।

हालसम्म स्थापना भएका नेपाली सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता १४ लाख ९६ हजार मेट्रिकटन छ। तर, नेपाली बजारको वार्षिक खपत १० लाख टन मात्र छ। यसका बाबजुत् यसअघि नै सञ्चालनमा रहेका उद्योगहरूले आफ्नो उत्पादन क्षमता वृद्धि गर्ने योजनामा छन्।

यस्तो अवस्थामा सिमेन्ट उद्योग खोल्न वैदेशिक लगानी स्वीकृति दिन नहुने रिद्धिसिद्धि सिमेन्टका महानिर्देशक दिल्लीप्रसाद सुवेदीले बताए। उनका अनुसार उत्पादन क्षमताभन्दा खपत कम रहेको अवस्थामा सिमेन्ट उद्योगलाई स्वीकृति दिँदा स्वदेशी उद्योग धरासायी बन्ने सम्भावना हुन्छ।

यसअघि चिनियाँ वैदेशिक लगानीमा स्थापना भएका सिमेन्ट उद्योग होङ्सी र हुवासिन सिमेन्टले उत्पादन शुरू गरिसकेका छन्।

" /> काठमाडौं। क्यानेडियन लगानीकर्ताहरूलाई सिमेन्ट उद्योग खोल्न उद्योग विभागले स्वीकृति दिएको छ। नेपालमा सिमेन्ट उद्योग खोल्न क्यानेडियनहरूले गरेको प्रस्ताव विभागले स्वीकृत गरेको हो ।

क्यानेडियन लगानीकर्ताले ५० करोड रूपैयाँको लगानीमा कैलालीमा सिमेन्ट उद्योग खोल्न प्रस्ताव गरेको थियो। करीब दुई महिनाअघि उद्योग खोल्न स्वीकृति माग्दै गरेको प्रस्तावलाई विभागले स्वीकृति दिएको वैदेशिक लगानी शाखाका प्रमुख उदयकुमार गुप्ताले जानकारी दिए।

गुप्ताका अनुसार अब क्यानेडियन लगानीकर्ताले कम्पनी दर्ताको प्रक्रियामा जान पाउने बताउँदै भने, “स्वीकृति पाएपछि सम्पर्कमा आएनन् भने उद्योग खोल्ने प्रक्रिया अगाडि बढ्दैन।”

विभागका अनुसार पीपीसी र ओपीसी दुवै सिमेन्ट उत्पादन गर्ने गरी प्रस्ताव गरेका थिए। ७० जनाले रोजगारी पाउने सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता १६ सय टीपीडी छ।

हालसम्म स्थापना भएका नेपाली सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता १४ लाख ९६ हजार मेट्रिकटन छ। तर, नेपाली बजारको वार्षिक खपत १० लाख टन मात्र छ। यसका बाबजुत् यसअघि नै सञ्चालनमा रहेका उद्योगहरूले आफ्नो उत्पादन क्षमता वृद्धि गर्ने योजनामा छन्।

यस्तो अवस्थामा सिमेन्ट उद्योग खोल्न वैदेशिक लगानी स्वीकृति दिन नहुने रिद्धिसिद्धि सिमेन्टका महानिर्देशक दिल्लीप्रसाद सुवेदीले बताए। उनका अनुसार उत्पादन क्षमताभन्दा खपत कम रहेको अवस्थामा सिमेन्ट उद्योगलाई स्वीकृति दिँदा स्वदेशी उद्योग धरासायी बन्ने सम्भावना हुन्छ।

यसअघि चिनियाँ वैदेशिक लगानीमा स्थापना भएका सिमेन्ट उद्योग होङ्सी र हुवासिन सिमेन्टले उत्पादन शुरू गरिसकेका छन्।

"> सिमेन्ट उद्योग खोल्ने क्यानेडियन लगानीकर्ताको प्रस्ताव स्वीकृत: Dekhapadhi
सिमेन्ट उद्योग खोल्ने क्यानेडियन लगानीकर्ताको प्रस्ताव स्वीकृत
काठमाडौं। क्यानेडियन लगानीकर्ताहरूलाई सिमेन्ट उद्योग खोल्न उद्योग विभागले स्वीकृति दिएको छ। नेपालमा सिमेन्ट उद्योग खोल्न क्यानेडियनहरूले गरेको प्रस्ताव विभागले स्वीकृत गरेको हो ।

क्यानेडियन लगानीकर्ताले ५० करोड रूपैयाँको लगानीमा कैलालीमा सिमेन्ट उद्योग खोल्न प्रस्ताव गरेको थियो। करीब दुई महिनाअघि उद्योग खोल्न स्वीकृति माग्दै गरेको प्रस्तावलाई विभागले स्वीकृति दिएको वैदेशिक लगानी शाखाका प्रमुख उदयकुमार गुप्ताले जानकारी दिए।

गुप्ताका अनुसार अब क्यानेडियन लगानीकर्ताले कम्पनी दर्ताको प्रक्रियामा जान पाउने बताउँदै भने, “स्वीकृति पाएपछि सम्पर्कमा आएनन् भने उद्योग खोल्ने प्रक्रिया अगाडि बढ्दैन।”

विभागका अनुसार पीपीसी र ओपीसी दुवै सिमेन्ट उत्पादन गर्ने गरी प्रस्ताव गरेका थिए। ७० जनाले रोजगारी पाउने सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता १६ सय टीपीडी छ।

हालसम्म स्थापना भएका नेपाली सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता १४ लाख ९६ हजार मेट्रिकटन छ। तर, नेपाली बजारको वार्षिक खपत १० लाख टन मात्र छ। यसका बाबजुत् यसअघि नै सञ्चालनमा रहेका उद्योगहरूले आफ्नो उत्पादन क्षमता वृद्धि गर्ने योजनामा छन्।

यस्तो अवस्थामा सिमेन्ट उद्योग खोल्न वैदेशिक लगानी स्वीकृति दिन नहुने रिद्धिसिद्धि सिमेन्टका महानिर्देशक दिल्लीप्रसाद सुवेदीले बताए। उनका अनुसार उत्पादन क्षमताभन्दा खपत कम रहेको अवस्थामा सिमेन्ट उद्योगलाई स्वीकृति दिँदा स्वदेशी उद्योग धरासायी बन्ने सम्भावना हुन्छ।

यसअघि चिनियाँ वैदेशिक लगानीमा स्थापना भएका सिमेन्ट उद्योग होङ्सी र हुवासिन सिमेन्टले उत्पादन शुरू गरिसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्