काठमाडौं। २१औं पोखरा सडक महोत्सवको तयारी पूरा भएको छ। १२–१६ पुससम्म महोत्सवको चल्ने आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेबान) पोखराले जानकारी दिएको छ।
‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित मनाउन लागिएको महोत्सव लेकसाइडको तीन किलोमिटर सडकमा गरिनेछ। महोत्सवमा चार लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।
कूल लागत ६५ लाख रूपैयाँ रहेको महोत्सवमा ८० लाख रूपैयाँ बराबरको कारोबार हुने अपेक्षा राखिएको संयोजक लक्ष्मण बरालले जानकारी दिए। सातै प्रदेश र पोखरा सेरोफेरोका संस्कृतिहरू मुख्य आकर्षण हुने महोत्सव २० वर्षअघिदेखि आयोजना हुँदै आएको छ।
" /> काठमाडौं। २१औं पोखरा सडक महोत्सवको तयारी पूरा भएको छ। १२–१६ पुससम्म महोत्सवको चल्ने आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेबान) पोखराले जानकारी दिएको छ।

">