काठमाडौं। बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत जेल चलान भएका छन्।
१३ वर्षअघिको सवारी ज्यान मुद्दामा पक्राउ परेका उनी आज जेल चलान भएका हुन्।
बारा जिल्ला अदालतले २९ भदौ २०६३ मा सवारी ज्यानमुद्दामा राउतलाई २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
आदेश कार्यान्वयनका लागि राउतलाई पक्राउ गरी आज अदालतमा उपस्थित गराइएकोमा अदालतले थुनामा राख्न अनुमति दिएको बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले देखापढीलाई बताए।
२८ माघ २०६२मा राउत सवार ना४ प ३७८५ नम्बरको मोटरसाइकलले छातापिप्रा–३ मा ठक्कर ६५ वर्षीया हसियादेवी चौधरीको क्रममा मृत्यु भएको थियो।
उक्त घटनामा २९ भदौ २०६३मा जिल्ला अदालतले राउतलाई २९ दिन जेल र दुई हजार रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
पढ्नुहोस्
बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष पक्राउ
" /> काठमाडौं। बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत जेल चलान भएका छन्।१३ वर्षअघिको सवारी ज्यान मुद्दामा पक्राउ परेका उनी आज जेल चलान भएका हुन्।

">