अब ट्वीटरबाट पनि पैसा कमाउन सकिन्छ, कसरी? काठमाडौं। माइक्रोब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले ‘सुपरफलो’ नामको नयाँ फिचर ल्याउने भएको छ। यसबाट प्रयोगकर्ताले पैसासमेत कमाउन सक्ने बताइएको छ। ‘सुपरफलो’ गर्ने प्रयोगकर्तालाई एक्स्क्लुसिभ कन्टेन्टको एक्सेस दिइनेछ। यसमार्फत् उनीहरूले आफ्ना फलोअर्ससँग पैसासमेत माग्न सक्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्