जर्मनीबाट अक्सिजनको मोबाइल प्लान्ट ल्याउँदै भारत
काठमाडौं। भारतले जर्मनीबाट अक्सिजनको मोबाइल प्लान्ट ल्याउने भएको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा भारतमा अक्सिजनको हाहाकार भइरहेको छ। यस कारण ठूलो सङ्ख्यामा सङ्क्रमितको मृत्यु भइरहेको छ। भारत सरकारले दिएको जानकारीअनुसार २३ वटा मोबाइल प्लान्ट ल्याउने तयारी भइरहेको छ। ती प्लान्टहरू हवाइजहाजमार्फत् ल्याइनेछ।
प्रतिक्रिया दिनुहोस्