काठमाडौं। राष्ट्रियसभाको भोलि, ७ पुसमा बस्ने बैठकमा तीनवटा विधेयक पेश हुने भएका छन्। 

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान(पहिलो संशोधन) विधेयक, २०६७’ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन), विधेयक २०७६’  बैठकमा पेश गर्ने कार्यसूची रहेको छ। 

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिकै बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’लाई पनि पेश गर्नेछन्। 

" /> काठमाडौं। राष्ट्रियसभाको भोलि, ७ पुसमा बस्ने बैठकमा तीनवटा विधेयक पेश हुने भएका छन्। 

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान(पहिलो संशोधन) विधेयक, २०६७’ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन), विधेयक २०७६’  बैठकमा पेश गर्ने कार्यसूची रहेको छ। 

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिकै बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’लाई पनि पेश गर्नेछन्। 

"> राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै: Dekhapadhi
राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै <p style="text-align:justify">काठमाडौं। राष्ट्रियसभाको भोलि, ७ पुसमा बस्ने बैठकमा तीनवटा विधेयक पेश हुने भएका छन्।&nbsp;</p> <p style="text-align:justify">राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त &lsquo;औद्योगिक व्यवसाय विकास प्रतिष्ठान(पहिलो संशोधन) विधेयक, २०६७&rsquo; र &lsquo;राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन), विधेयक २०७६&rsquo;&nbsp;&nbsp;बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।&nbsp;</p> <p style="text-align:justify">संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिकै बैठकमा&nbsp;&lsquo;नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६&rsquo;लाई पनि पेश गर्नेछन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्