धनगढी। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलाली भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज पक्राउ गरेको छ।

२१ वर्ष ६ महीना कैद सजाय पाएर कारागारबाट २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। साउदले २०५५ फागुनमा साविकको लालबोझी गाउँपालिकाका रतन साउदको हत्या गरेकाे बस्नेतकाे भनाइ छ।

अदालतको फैसलापछि दिलबहादुरलाई २०६० मा पक्राउ गरी कारागार चलान गरिएको थियो। तत्कालीन नेकपा (माओवादी)ले २०६१ मा राति गरेको कैलाली कारागार आक्रमणका क्रममा उनी फरार थिए। रासस

" /> धनगढी। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलाली भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज पक्राउ गरेको छ।

२१ वर्ष ६ महीना कैद सजाय पाएर कारागारबाट २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। साउदले २०५५ फागुनमा साविकको लालबोझी गाउँपालिकाका रतन साउदको हत्या गरेकाे बस्नेतकाे भनाइ छ।

अदालतको फैसलापछि दिलबहादुरलाई २०६० मा पक्राउ गरी कारागार चलान गरिएको थियो। तत्कालीन नेकपा (माओवादी)ले २०६१ मा राति गरेको कैलाली कारागार आक्रमणका क्रममा उनी फरार थिए। रासस

"> फरार कैदी १५ वर्षपछि पक्राउ: Dekhapadhi
फरार कैदी १५ वर्षपछि पक्राउ <p style="text-align:justify">धनगढी। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलाली भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज पक्राउ गरेको छ।</p> <p style="text-align:justify">२१ वर्ष ६ महीना कैद सजाय पाएर कारागारबाट २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। साउदले २०५५ फागुनमा साविकको लालबोझी गाउँपालिकाका रतन साउदको हत्या गरेकाे बस्नेतकाे भनाइ छ।</p> <p style="text-align:justify">अदालतको फैसलापछि दिलबहादुरलाई २०६० मा पक्राउ गरी कारागार चलान गरिएको थियो। तत्कालीन नेकपा (माओवादी)ले २०६१ मा राति गरेको कैलाली कारागार आक्रमणका क्रममा उनी फरार थिए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्