नेपालमा १९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचबाहिर
काठमाडौं। नेपालमा १९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचबाहिर रहेको एक तथ्यांकले देखाएको छ। नेपालको शिक्षामा कोरोनाले पारेको प्रभावका विषयमा लुःनिभा बाल सरोकार समूह र अक्सफोर्ड विश्वविद्यालयले गरेको अनुसन्धानबाट कोभिडका समयमा ७४ प्रतिशत विद्यार्थीले मोबाइल, १४ प्रतिशतले टेलिभिजन, ६ प्रतिशतले गुगल र २६ प्रतिशतले युट्युब प्रयोग गरेको देखिएको हो।
प्रतिक्रिया दिनुहोस्