काठमाडौं। होटल एशोसियसन अफ नेपाल (हान)ले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम गरेको छ। हानले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित चीनको चेन्दुमा प्रवर्द्धन कार्यक्रम गरेको हो।

कार्यक्रममा नेपाली होटलहरूको इतिहासबारे भिडिओ प्रस्तुत गरिएको थियो। साथै नेपाली खानाका परिकार, घुम्न लायक ठाउँ, बस्ने व्यवस्था र सांस्कृतिक सम्पदाको प्रचार गरिएको हानले जनाएको छ।

संघकी अध्यक्ष सिर्जना राणाले चीनमा आयोजना गरिएको प्रवद्र्धनात्मक कार्यक्रमबाट नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइन्। उनले नेपालका घुम्नलायक ठाउँहरू, खाना, बसोबासका बारेमा चिनियाँहरूलाई जानकारी दिएको बताइन्।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले चिनियाँ पर्यटकहरूको नेपाल भ्रमणप्रति थप आकर्षण रहेको बताए। कार्यक्रममा उनले सीएनएनले समेत नेपाललाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको जनाउँदै नेपाल भ्रमण गर्न अनुरोध गरे।

बीटुबी बैठकमा चेन्दुस्थित करीब १२० जना टूर अपरेटरहरूको उपस्थिति रहेको थियो। कार्यक्रम १८ डिसेम्बरमा गरिएको थियो।

" /> काठमाडौं। होटल एशोसियसन अफ नेपाल (हान)ले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम गरेको छ। हानले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित चीनको चेन्दुमा प्रवर्द्धन कार्यक्रम गरेको हो।

कार्यक्रममा नेपाली होटलहरूको इतिहासबारे भिडिओ प्रस्तुत गरिएको थियो। साथै नेपाली खानाका परिकार, घुम्न लायक ठाउँ, बस्ने व्यवस्था र सांस्कृतिक सम्पदाको प्रचार गरिएको हानले जनाएको छ।

संघकी अध्यक्ष सिर्जना राणाले चीनमा आयोजना गरिएको प्रवद्र्धनात्मक कार्यक्रमबाट नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइन्। उनले नेपालका घुम्नलायक ठाउँहरू, खाना, बसोबासका बारेमा चिनियाँहरूलाई जानकारी दिएको बताइन्।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले चिनियाँ पर्यटकहरूको नेपाल भ्रमणप्रति थप आकर्षण रहेको बताए। कार्यक्रममा उनले सीएनएनले समेत नेपाललाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको जनाउँदै नेपाल भ्रमण गर्न अनुरोध गरे।

बीटुबी बैठकमा चेन्दुस्थित करीब १२० जना टूर अपरेटरहरूको उपस्थिति रहेको थियो। कार्यक्रम १८ डिसेम्बरमा गरिएको थियो।

"> होटल एशोसियसनले चीनको चेन्दुमा गर्‍यो नेपाल प्रवर्द्धन: Dekhapadhi
होटल एशोसियसनले चीनको चेन्दुमा गर्‍यो नेपाल प्रवर्द्धन
काठमाडौं। होटल एशोसियसन अफ नेपाल (हान)ले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम गरेको छ। हानले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित चीनको चेन्दुमा प्रवर्द्धन कार्यक्रम गरेको हो।

कार्यक्रममा नेपाली होटलहरूको इतिहासबारे भिडिओ प्रस्तुत गरिएको थियो। साथै नेपाली खानाका परिकार, घुम्न लायक ठाउँ, बस्ने व्यवस्था र सांस्कृतिक सम्पदाको प्रचार गरिएको हानले जनाएको छ।

संघकी अध्यक्ष सिर्जना राणाले चीनमा आयोजना गरिएको प्रवद्र्धनात्मक कार्यक्रमबाट नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइन्। उनले नेपालका घुम्नलायक ठाउँहरू, खाना, बसोबासका बारेमा चिनियाँहरूलाई जानकारी दिएको बताइन्।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले चिनियाँ पर्यटकहरूको नेपाल भ्रमणप्रति थप आकर्षण रहेको बताए। कार्यक्रममा उनले सीएनएनले समेत नेपाललाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको जनाउँदै नेपाल भ्रमण गर्न अनुरोध गरे।

बीटुबी बैठकमा चेन्दुस्थित करीब १२० जना टूर अपरेटरहरूको उपस्थिति रहेको थियो। कार्यक्रम १८ डिसेम्बरमा गरिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्